khabarhub.com|
बिहिबार, 27 नोभेम्बर 2025, 03:38 अपराह्न
Share
काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४३ अंकले बढेको छ । बिहीबार ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से बढेर २६७६.०३ अंकमा पुगेको हो । आजको सेयर कारोबारमा १३१ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १२१ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, आजको सेयर कारोबारमा ६ […]