अर्थतन्त्र
नेप्सेमा दोहोरो अंकको वृद्धि, ६ अर्ब ६६ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । विहिबार नेप्से १०.४३ अंकले बढेर २६७६.०३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३३ कम्पनिका एक करोड ४६ लाख ९३ हजार ८०७ कित्ता शेयर ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ मा कारोबार भएको थियो ।
आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज सागर डिस्टिलरीको शेयरमा सकारात्मक सर्किट लागेको छ...
पूरा समाचार पढ्नुहोस्