अन्तर्राष्ट्रिय
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी लेविटकी भाउजु पक्राउ, ब्राजिल डिपोर्ट गर्ने तयारी
काठमाडौँ । अमेरिकी अध्यागमन एजेन्सीले ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेविटकी भाउजु ब्रुना क्यारोलिन फरेरालाई पक्राउ गरेको छ । मिडिया रिपोर्टका अनुसार, उनलाई चाँडै ब्राजिल पठाइने सम्भावना छ ।
यो मुद्दा त्यतिबेला बाहिर आएको थियो जब एजेन्सीका अधिकारीहरूले उनलाई म्यासाचुसेट्समा पक्राउ गरेर लुइसियानाको हिरासत केन्द्रमा पठाएका थिए ।
अमेरिकी गृह सुरक्षा विभागले...
पूरा समाचार पढ्नुहोस्