राष्ट्रिय समाचार

रवि र छविको सुनुवाइ फेरि स्थगित

lokaantar.com | बिहिबार, 27 नोभेम्बर 2025, 12:12 अपराह्न
Share
रवि र छविको सुनुवाइ फेरि स्थगित
सहकारीमा बचतकर्ताको रकम अपचलन र संगठित अपराध अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ । लामिछानेका कानून व्यवसायी महेन्द्र पाण्डेले अस्वस्थताको कारण सुनुवाइ स्थगित गर्न माग गरेपछि पेशी स्थगित भएको उच्च अदालत तुलसीपुर इजलास बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।  रवि र छविको मुद्दा हरेक बिहीबार सुनुवाइका लागि पेशी तोकिँदै आएको थियो । आउँदो बिहीबार सार्वजनिक बिदा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}