विशेष

रञ्‍जित कुमारको स्पीनमा फसेको विराटनगर

अनलाइनखबर | बुधबार, 26 नोभेम्बर 2025, 10:06 अपराह्न
Share
रञ्‍जित कुमारको स्पीनमा फसेको विराटनगर
चितवनका सुरुवाती दुई खेलमा बेन्चमा रहेका १९ वर्षीय बाँयाहाते स्पीनर रञ्जितले तेस्रो खेलमा खेल्ने अवसर पाए र त्यस अवसरलाई मज्जैले सदुपयोग गरे । उनकै म्याच विनिङ प्रदर्शनमा विराटनगरको अपराजित यात्रामा समेत ब्रेक लाग्यो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?