खेलकुद
सन् २०३० को ‘कमनवेल्थ गेम्स’ भारतको अहमदाबादमा हुने
सन् २०३० को बहु आयामिक खेल ‘कमनवेल्थ गेम्स’ भारतीय शहर अहमदाबादमा आयोजना हुने भएको छ।
ग्लासगोमा भएको कमनवेल्थ स्पोर्ट जनरल एसेम्बलीले कार्यकारी बोर्डको सिफारिसपछि अहमदावादको छनौटलाई बुधबार अनुमोदन गरेको होे ।
कमनवेल्थ गेम्स एसोसिएसन अफ इन्डियाकी अध्यक्ष डा. पिटी उषाले भनिन्, “कमनवेल्थ स्पोर्टले देखाएको विश्वासबाट हामी निकै सम्मानित महशुस गरेका छौँ ।”
उनले भनिन्, “सन् २०३० को ओलम्पिकले कमनवेल्थ आन्दोलनको १०० वर्ष मात्र मनाउने छैन, अर्को शताब्दीको जग पनि बनाउनेछ  ...
पूरा समाचार पढ्नुहोस्