खेलकुद

एनपीएलमा चितवन राइनोजका रञ्जित कुमारले बनाए एकै खेलमा ५ विकेट लिनेको कीर्तिमान

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 09:57 अपराह्न
Share
एनपीएलमा चितवन राइनोजका रञ्जित कुमारले बनाए एकै खेलमा ५ विकेट लिनेको कीर्तिमान
नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा ५ विकेट लिने कीर्तिमान राखेका छन् । रञ्जित जारी सिजनमा ५ विकेट लिने पहिलो खेलाडी समेत बनेका हुन् । बुधबार सम्पन्न विराटनगर किङ्ग्ससँगको खेलमा उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर ५ विकेट हात पारे । १९ वर्षीय देब्रे हाते ‘स्पीनर बलर’ रञ्जितको उत्कृष्ट प्रदर्शनमा अपराजित विराटनगर किङ्ग्सको यात्रामा ब्रेक समेत लाग्यो । उनी ‘प्लेयर अफ द म्याच’ समेच चुनिए । उनको यो ‘डेब्यु’ खेलसमेत हो । लगातार तीन खेल जितेको विराटनग...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}