एउटै चिह्नबाट चुनाव लड्न अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीद्वारा आयोगमा निवेदन
khabarhub.com|
बुधबार, 26 नोभेम्बर 2025, 09:30 अपराह्न
Share
काठमाडौँ– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन्। उनीहरू चुनाव चिह्न चकिया (जाँतो)मा चुनाव लड्ने भएका हुन्। बुधवार निर्वाचन आयोग पुगेर राई, महतो र चौधरीले एउटै चुनाव चिह्नबाट निर्वाचन लड्ने भन्दै निर्वाचन आयोगमा […]