खेलकुद
पोखरा एभेन्जर्सले जनकपुरविरुद्ध हरियो जर्सी लगाएर खेल्ने
१० मंसिर, काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत बिहीबार हुने जनकपुर बोल्ट्सविरुद्धको खेलमा विशेष जर्सी लगाएर खेल्ने भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट स्टेडियममा भइरहेको एनपीएलमा पोखराले जनकपुर बोल्ट्स विरुद्धको खेलमा आफ्ना नियमित जर्सीभन्दा फरक रङ अर्थात हरियो रङको जर्सी लगाएर खेल्ने भएको हो । वातावरण संरक्षणदेखि मानवीय संवेदनासम्मलाई समेट्दै […]
पूरा समाचार पढ्नुहोस्