प्रवास

हङकङको आवासीय भवनमा भीषण आगलागी

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 08:55 अपराह्न
Share
हङकङको आवासीय भवनमा भीषण आगलागी
हङकङको ताई पो क्षेत्रमा रहेको ‘वाङ फुक कोर्ट’ हाउसिङ कम्प्लेक्समा बुधबार लागेको भीषण आगलागीमा एक अग्निनियन्त्रकसहित १३ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। प्रारम्भमा ४ जनाको मृत्युको जानकारी आएको भए पनि पछिल्लो अद्यावधिक विवरणमा मृतक संख्या बढेर १३ पुगेको हो। समाचार एजेन्सी रोयटर्सका अनुसार आगलागी दिउँसो २ बजेर ५१ मिनेट जाँदा भएको हो। आठ ब्लकसमेत रहेको वाङ फुक कोर्टमा करिब २ हजार फ्ल्याट छन्। आगलागीको सूचना पाएपछि अग्निनियन्त्रक टोली तत्काल घटनास्थल पुगेको थियो। हङकङ सरकारले आयोजित पत्रक...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}