विशेष

संसद भवनको आकस्मिक निरीक्षणमा कुलमान, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 08:23 अपराह्न
Share
संसद भवनको आकस्मिक निरीक्षणमा कुलमान, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी
ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा त्यहाँ भइरहेको कामको जानकारी लिएको उनको सचिवलायले जनाएको छ । आगामी फागुन २१को चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा मन्त्री घिसिङले पटक पटक तीन सिफ्टमा काम गराउन शहरी विकास मन्त्रालयका अधिकारी र निर्माण व्यवसायीयलाई निर्देशन दिए ।  तर, बुधबार भएको आकस्मिक भ्रमणका क्...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}