विशेष
ओली, देउवा र प्रचण्ड भेट्ने इच्छा छैन प्रधानमन्त्रीलाई
१४ कात्तिक, काठमाडौं । जेनजी विद्रोहले प्रधानमन्त्री बनाएकी प्रधानमन्त्री सुशीला कार्कीले ठूला तीन दलका शीर्ष नेतासँग भेट्ने इच्छा नभएको बताएकी छन् । सम्पादकहरूसँग शुक्रबार साँझ भेट्दै उनले युवा विद्रोहले तीन नेताको विकल्प खोजेको भन्दै आफूले युवाहरूको भावना सम्मान गर्ने बताइन् । कार्कीले भनिन् : केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड धेरै वर्ष […]
पूरा समाचार पढ्नुहोस्