हेडलाइन

विराटनगरको अपराजित यात्रामा ब्रेक, बोपाराको अर्धशतकले चितवन विजयी

khabarhub.com | बुधबार, 26 नोभेम्बर 2025, 07:12 अपराह्न
Share
विराटनगरको अपराजित यात्रामा ब्रेक, बोपाराको अर्धशतकले चितवन विजयी
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन २ मा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सको अपराजित यात्रालाई चितवन राइनोजले रोकेको छ ।  सिजनको १२ औं खेलमा बुधबार विराटनगरले चितवन राइनोजसँग ४८ रनको फराकिलो हार सहेको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?