विशेष

जसपाका बागमती अध्यक्ष गोले एमालेमा प्रवेश

kendrabindu.com | बुधबार, 26 नोभेम्बर 2025, 06:54 अपराह्न
Share
जसपाका बागमती अध्यक्ष गोले एमालेमा प्रवेश
काठमाडौं । जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित एक कार्यक्रमकाबीच गोलेलाई अध्यक्ष अ‍ोलीले पार्टी प्रवेश गराएका हुन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका गोलेले जसपा विभाजन भएपछि पार्टी त्याग गरेका थिए ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}