हेडलाइन विराटनगरको ब्याटिङ संकटमा khabarhub.com | Wednesday, 26 Nov 2025, 06:47 PM Share काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा चितवन राइनोजले लगातार विराटनगर बोल्टस्को ब्याटिङ संकटमा पुगेको छ । खेल ११ ओभरमा पुग्दा विराटनगर ७ विकेटको क्षतिमा ५४ रनको अवस्थामा छ । यो टिमलाई जितका लागि ५४ बलमा १२१ रनको आवश्यक छ । पूरा समाचार पढ्नुहोस्