राष्ट्रिय समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने विवेकशील साझाको निर्णय, आइतबार घोषणा सभा

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 06:46 अपराह्न
Share
राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने विवेकशील साझाको निर्णय, आइतबार घोषणा सभा
विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकीकरण गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समिति बैठकले बुधबार रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले जानकारी दिए । उनका अनुसार पार्टीका उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले प्रस्तुत गरेको वैकल्पिक राजनीतिक दलबीच 'वृहत्तर ध्रुवीकरण एकीकरण प्रस्ताव'लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णय गरिएको हो ।​ प्रस्ताव प्रस्तुत गर्दै&nb...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}