विशेष
प्रधानमन्त्री कार्कीको आकलन : झापामा पुराना नेता कमजोर भएका छन्, दुर्गा प्रसाईं आउन सक्ने सम्भावना छ
कात्तिक १४, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनसँगै बहिर्गमित तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली लक्षित सांकेतिक अभिव्यक्ति दिँदै आगामी चुनावबाट दुर्गा प्रसाई आउन सक्ने आकलन गरेकी छन् । ओलीको नाम नलिई उनले झापामा यति बेला पुराना नेताको शक्तिमा ह्रास आएको भन्दै व्यवसायी तथा राष्ट्र राष्ट्रियता धर्म बचाउ महाअभियान संयोजक दुर्गा प्रसाईं शक्तिमा […]
पूरा समाचार पढ्नुहोस्