अर्थतन्त्र

९ अंकले बढ्यो नेप्से, ६ अर्ब ६९ करोडको कारोबार

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 04:57 अपराह्न
Share
९ अंकले बढ्यो नेप्से, ६ अर्ब ६९ करोडको कारोबार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ९ दशमलव ६१ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा बुधबार शून्य दशमलव ३६ प्रतिशतले बढेर दुई हजार ६६५ दशमलव ६० अंकमा पुगेको हो ।  ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६४ अंकले बढेर ४५९ दशमलव १७ अंकमा पुगेको छ ।  आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । कूल ३२२ कम्पनीका एक करोड ३६ लाख २० हजार ८३८ कित्ता शेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ रूपैयाँमा खरिद बिक्री भएको ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?