हेडलाइन
विराटनगर किंग्सविरुद्ध चितवन राइनोजको मध्यम ब्याटिङ
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भइरहेको विराटनगर किंग्सविरुद्धकाे खेलमा चितवन राइनोजले मध्यम सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमाटस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले प्रारम्भिक १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ७५ रन बनाएको हाे । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर चितवनलाई ब्याटिङका लागि आमन्त्रण गरेपछि चितवनका […]
पूरा समाचार पढ्नुहोस्