मनोरञ्जन
मुद्दा पछि एलओडीले तिर्यो ४ लाख रुपैयाँ संगीत रोयल्टी
काठमाडौंको ठमेलमा अवस्थित लर्ड अफ द ड्रिङ्क्स (एलओडी)ले ५२ हजार मूल्य अभिवृद्धि करसहित चार लाख रुपैयाँ संगीत रोयल्टी तिरेको छ । अनुमति बेगर संगीत प्रयोग गरेको परेको मुद्दामा एलओडीले रोयल्टी तिरेको हो । संगीत रोयल्टी सङ्कलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारीका अनुसार सार्वजनिक तवरमा गीतसंगीत प्रयोग गरेर पनि एलओडीले हालसम्म कुनै पनि संगीत रोयल्टी तिरेको […]
पूरा समाचार पढ्नुहोस्