हेडलाइन
एमालेले संसद पुनर्स्थापनाका लागि दायर गरेको रिटको पेशी मंसिर १७ गते
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । विघटित प्रतिनिधिसभा पुनर्स्थापनामा विभिन्न मागदाबी पेश गर्दै एमालेका नेताद्वय महेश बर्तौला र सुनिता बरालले मंगलबार सर्वोच्चमा दायर गरिएको रिट आज दर्ता भएको हो । मुद्धाको सुनुवाइका लागि यही मंसिर १७ गतेका लागि पेशी तोकिएको छ । प्रतिनिधिसभाको […]
पूरा समाचार पढ्नुहोस्