राष्ट्रिय समाचार
विशेष महाधिवेशन गरेर गगन थापालाई सभापति बनाउन माग
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूले महामन्त्री गगन कुमार थापालाई अबको सभापति बनाउन माग गरेका छन् ।
बुधबार राष्ट्रिय सभागृहमा विशेष भेला गर्दै उनीहरूले थापालाई अबको सभापति बनाउनुपर्ने माग गरेका हुन् ।
सभामा बोल्दै गोरखाका महाधिवेशन प्रतिनिधि गोविन्द गुरूङले नियमित महाधिवेशन सम्भव नभएको भन्दै विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखे ।
उनले आम गोरखाको तर्फबाट माग रहेको भन्दै भने- ‘आम युवाले गगन थापाको विकल्प छैन भनेका छन् । अबको विकल्प गगन थापा हो ।’
यस्तै विशेष सभामा बो...
पूरा समाचार पढ्नुहोस्