विशेष

एमसीए नेपालले थाल्यो न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 03:01 अपराह्न
Share
एमसीए नेपालले थाल्यो न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा एमसीए नेपालले आज एक कार्यक्रमको आयोजना गरी न्यू बुटवल सबस्टेसन र १८ किमी प्रसारण लाइन निर्माण शुभारम्भ गरेको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीनआर थम्प्सनले संयुक्त रूपमा प्रसारण लाइन निर्माणको शुभारम्भ गरेका हुन् । अर्थमन्त्री खनालले यो सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै प्रत्यक्ष रूपमा दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, 'स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?