अन्तर्राष्ट्रिय
थाइल्याण्डमा पछिल्लो ३०० सय बर्षकै ठुलो बर्षा, १८ जनाको मृत्यु
काठमाडौँ । थाइल्याण्डमा भारी वर्षाका कारण धेरै शहर र नगरहरूमा ठूलो बाढी आएको छ । अहिलेसम्म बाढीबाट १८ जनाको मृत्यु भएको छ र उद्धार र राहत कार्यका लागि डुङ्गा र हेलिकप्टर प्रयोग गरिएको सरकारले जानकारी दिएको छ ।
गत हप्ता देशको दक्षिणमा रहेका दश प्रान्तहरूमा बाढी आएको थियो भने मलेसियासँग सीमा जोडिएको व्यापारिक केन्द्र हात याईमा एकै दिनमा ३३५ मिमी वर्षा भएको रेकर्ड गरिएको...
पूरा समाचार पढ्नुहोस्