राष्ट्रिय समाचार

हारमा भारतको कीर्तिमान, शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिनस्विप’

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 01:25 अपराह्न
Share
हारमा भारतको कीर्तिमान, शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिनस्विप’
भ्रमणकारी टोली दक्षिण अफ्रिकाले भारत विरुद्धको टेस्ट शृंखलामा ‘क्लिनस्विप’ गरेको छ । गुवाहाटीमा खेलिएको दोस्रो टेस्टमा पनि दक्षिण अफ्रिकाले भारतलाई चार सय आठ रनको विशाल अन्तरले पराजित गर्‍यो । दोस्रो टेस्टको पाँचौँ तथा अन्तिम दिन बुधबार घरेलु टोली भारत आफ्नो दोस्रो पालीमा केवल एक सय ४० रन बनाउँदै अलआउट हुन पुग्यो । भारतीय टोली पाँच सय ४९ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको थियो । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत खेलिएको दुई खेलको शृंखला दक्षिण अफ्रिकाले २–० ले जितेको हो ।...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?