अन्तर्राष्ट्रिय
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्षको जेल सजाय, ट्रम्पले के भने ?
७० वर्षीय बोल्सोनारोमाथि सन् २०२२ को राष्ट्रपति चुनावमा पराजित भए पनि सत्तामा रहिरहनका लागि वर्तमान राष्ट्रपति लुला डी सिल्भाको सरकार ढाल्ने षड्यन्त्र रचेको आरोप छ।
पूरा समाचार पढ्नुहोस्