विशेष
काँग्रेसका विशेष महाधिवेशन पक्षधरहरुको आज काठमाडौँमा विशेष भेला
काठमाडौँ । नेपाली काँग्रेसका विशेष महाधिवेशनका पक्षधरहरुले आज काठमाडौँमा विशेष भेला गरिरहेका छन् । नेता गुरुराज घिमिरेका अनुसार आज दिउँसो १ बजेपछि राष्ट्रिय सभागृह भृकुटीमण्डपमा भेला आयोजना गरिएको छ ।
भेला नियमित महाधिवेशनको सम्भावना नभएपछि विशेष महाधिवेशन बोलाउन दबाब दिन गर्न लागिएको बताइएको छ ।
काँग्रेसमा विशेष महाधिवेशन माग गर्दै देशभरका ५४ प्रतिशत महाधिवेशन...
पूरा समाचार पढ्नुहोस्