हेडलाइन
तस्विरमा, सुन्दर मुगु गाउँ
समुन्द्र सतहबाट करिब ३३ सय मिटरको उचाइमा रहेको सदरमुकाम गमगढीदेखि २ दिन पैदल यात्रा पछि पुगिने सुन्दर गाउँ हो मुगु गाउँ । मुगुको मुगमकामारोङ्ख गाँउपालिका वडा नम्बर २ मा पर्ने यस गाँउको नामबाटै मुगु जिल्लाको नामाकरण भएको पाइन्छ । यहाँ बुद्ध धर्मावलम्बीहरू मात्र बसोबास गर्ने गर्छन् । हिउदमा अत्यन्तै चिसो हुने भएकाले यहाँका मानिसहरू बेसी […]
पूरा समाचार पढ्नुहोस्