खेलकुद
कर्णाली खेलकुद परिषद्को सदस्यसचिवका लागि ११ महिनापछि दरखास्त आह्वान
१० मंसिर, सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिव नियुक्तिका लागि ११ महिना पछि बल्ल प्रक्रिया थालिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले पद रिक्त भएको ११ महिनापछि परिषद्को सदस्यसचिवका निम्ति दरखास्त आह्वान गरेको हो । मन्त्रालयले मंगलबार (मंसिर ९) एक सूचनामार्फत दरखास्त आह्वान गरेको छ । योग्यता पुग्ने इच्छुक नेपालीले १५ दिनभित्र दरखास्त […]
पूरा समाचार पढ्नुहोस्