राष्ट्रिय समाचार

ट्रम्पको शान्ति प्रस्तावमा युक्रेनको सहमति, सम्झौतालाई अन्तिम रूप दिने तयारी

lokaantar.com | Wednesday, 26 Nov 2025, 08:08 AM
Share
ट्रम्पको शान्ति प्रस्तावमा युक्रेनको सहमति, सम्झौतालाई अन्तिम रूप दिने तयारी
युक्रेनले रुससँगको जारी युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावमा सहमति जनाएको छ। सीएनएनको रिपोर्टअनुसार केही साना मुद्दाहरू मात्र समाधान हुन बाँकी छन् । ट्रम्पले दुई देशहरू बीचको युद्ध रोक्न २८ बुँदे योजना प्रस्तुत गरेका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई यो योजना स्वीकार गर्न नोभेम्बर २७ को अल्टिमेटम दिइएको थियो । रूसले पहिले नै यो योजनामा ​​सहमति जनाएको रिपोर्टमा उल्लेख छ ।  यद्यपि, युक्रेनले अझै यो कुरा स्पष्ट रूपमा बताएको छैन । युक्रेनी अधिकारी रुस्तम उमरेभले जेनेभाम...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?