खेलकुद

आइसीसी टी-२० विश्वकपमा यस्तो छ नेपालको समुह चरणको खेल तालिका

kharibot.com | बुधबार, 26 नोभेम्बर 2025, 07:45 पूर्वाह्न
Share
आइसीसी टी-२० विश्वकपमा यस्तो छ नेपालको समुह चरणको खेल तालिका
काठमाडौँ । आइसीसी टी-२० विश्वकपको खेल तालिका सार्बजनिक भएको छ ।  आइसीसीले मंगलबार सार्बजनिक गरेको खेल तालिकामा नेपाल समुह सी मा परेको छ । नेपालको समुहमा इङल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन् । नेपालका विश्वकपका सबै खेल भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा हुने भएका छन् ।  नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने दोस्रो खेल...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}