राष्ट्रिय समाचार
एमालेले दल दर्ता गरेको आधारमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण : पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दल दर्ता प्रक्रियालाई फागुन २१ गते निर्वाचन सुनिश्चित भएको रूपमा व्याख्या गर्नु भ्रमपूर्ण भएको टिप्पणी गरेका छन्। आफ्नो फेसबुक स्टाटसमार्फत उनले एमाले लोकतन्त्रलाई जीवनपद्धतिको रूपमा आत्मसात गर्ने पार्टी भएकाले नियमित रूपमा निर्वाचन आयोगमा दल दर्ता अद्यावधिक गर्दै आएको बताए ।
उनका अनुसार पछिल्लो दल दर्ता प्रक्रिया गत असोजमा सम्पन्न केन्द्रीय कमिटीको १०औँ बैठकको निर्णयअनुसार राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन तयारीका लागि गरिएको हो। तर सरकारको तर्फबाट प्रतिनिधि सभा विघटन गरिएको...
पूरा समाचार पढ्नुहोस्