राष्ट्रिय समाचार

इथियोपियाको ज्वालामुखीको असर नेपालसम्म, जहाज प्रभावित

lokaantar.com | मङ्गलबार, 25 नोभेम्बर 2025, 09:38 अपराह्न
Share
इथियोपियाको ज्वालामुखीको असर नेपालसम्म, जहाज प्रभावित
इथियोपियाको अफारमा विस्फोट भएको हाइली गुब्बी ज्वालामुखीको असरका कारण हवाइ क्षेत्र प्रभावित भएको छ । नेपालबाट आज कतार जाने तय भएका कतार एयरलाइन्सका जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएका छन्। आज बिहान १०ः०० बजे एउटा र ११ः०० बजे अर्को उड्ने गरी तालिका तय भएका दुई वटा कतार एयरलाइन्सका वाइडबडी जहाजहरू उक्त ज्वालामुखी विस्फोटपछि निस्किएको धुवाँका कारण उड्न नपाएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएको विमानस्थलका महाप्रबन्धक हँसराज पाण्डेले जानकारी दिए । उनले भने, “ज्वालामुखी विस्फोट हुँदा निस्किएको धुवा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?