राष्ट्रिय समाचार
पुरुष टी–२० विश्वकप : नेपालको समूह चरणका चारै खेल मुम्बईमा
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२६ मा हुने पुरुष टी–२० विश्वकपको खेल तालिका र समूह विभाजन सार्वजनिक गरेको छ। भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने यो प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ।
सार्वजनिक तालिका अनुसार नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ नेपालले विश्व क्रिकेटका बलिया टोलीहरूसँग भिड्नुपर्नेछ। इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँगै रहेको नेपालले समूह चरणका आफ्ना सबै खेल भारतको मुम्बईस्थित वाङखेडे रंगशालामा खेल्नेछ।
नेपालका खेलहरू (मुम्बई)
फे...
पूरा समाचार पढ्नुहोस्