खेलकुद

यस्तो छ टी–२० विश्वकप खेल तालिका, नेपालको प्रतिस्पर्धी को-को ? (सूचीसहित)

lokaantar.com | मङ्गलबार, 25 नोभेम्बर 2025, 08:34 अपराह्न
Share
यस्तो छ टी–२० विश्वकप खेल तालिका, नेपालको प्रतिस्पर्धी को-को ? (सूचीसहित)
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पुरुष टी–२० विश्वकपको १०औँ संस्करणको खेल तालिका सार्वजनिक  गरेको छ । प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरिएको हो ।  नेपाल प्रतियोगिताको समूह ‘सी’ मा परेको छ । उक्त समूहमा बलियो टेस्ट राष्ट्र इङ्ल्यान्ड, वेस्ट इन्डिज र बंगलादेश परेका छन् । यसका अतिरिक्त इटाली पनि नेपालकै समूहमा छ । नेपालको पहिलो खेल फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग हुनेछ । प्रतियोगिता भने फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुनेछ । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?