गृहमन्त्री अर्यालले गरे जेन-जी रूपन्देही नेपालका युवाहरूसँग भेट
khabarhub.com|
मङ्गलबार, 25 नोभेम्बर 2025, 07:10 अपराह्न
Share
रुपन्देही– गृहमन्त्री ओमप्रकाश अर्यालले रूपन्देही जेन-जी नेपाल समुहका केही युवाहरूलाई मङ्गलबार भेटेर उनीहरूले बुझाएका ज्ञापन पत्र बुझेका छन् । भेटका क्रममा गृहमन्त्री अर्यालले कानूनी राज्यको सबैले पालन गर्दै सुरक्षा निकायलाई निष्पक्ष छानविन गर्न सबैले सघाउनु पर्ने बताए। भेटमा जेन-जी युवाहरूलाई भदौ २४ गतेको घटना र २३ घटना फरक कोणबाट सरकारले हेरिरहेको र घटनाको निष्पक्ष छानविन हुने गरी सुरक्षा […]