समाज
होन्डाको ‘अल न्यु सीआरभी’ नेपाली बजारमा
९ मंसिर, काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले नेपाली बजारमा ‘अल न्यु सीआरभी’को बिक्री वितरण थालेको छ । यो नयाँ एसयूभीमा अत्याधुनिक प्रविधि र लक्जरी फिचर्सको उत्कृष्ट संयोजन गरिएको कम्पनीको दाबी छ । यसमा शक्तिशाली १.५ लिटर पेट्रोल टर्बो इन्जिन जडान गरिएको छ । ‘गाडीको इन्टेरियर र सुविधाहरूमा विशेष ध्यान दिइएको […]
पूरा समाचार पढ्नुहोस्