हेडलाइन
करणको उत्कृष्ट फिनिसिङमा काठमाडौंले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य
काठमाडौं । दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएकाे हाे । काठमाडौंको इनिङ्समा कप्तान करण केसीको विष्फोटक ब्याटिङ मुख्य फिनिसिङ रह्यो । करणले मात्र […]
पूरा समाचार पढ्नुहोस्