खेलकुद

एसीसी यू-१९ प्रिमियर कपमा निरज यादवको उत्कृष्ट शतक, नेपाल जितको संघारमा

lokaantar.com | मङ्गलबार, 25 नोभेम्बर 2025, 05:06 अपराह्न
Share
एसीसी यू-१९ प्रिमियर कपमा निरज यादवको उत्कृष्ट शतक, नेपाल जितको संघारमा
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाली टोलीका ब्याट्सम्यान निरज कुमार यादवले शतक बनाएका छन् । निरजले साउदी अरेबियाविरुद्धको पहिलो खेलमै शतक बनाएका हुन् । उनले केवल ७८ बलको सामना गरी एक छक्का र १२ चौकाको मद्दतले आफ्नो शतक पूरा गरे । साउदीले दिएको दुई सय १९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २७ ओभरमा केवल एक विकेट गुमाएर एक सय ९७ रन बनाइसकेको छ । निश्चल क्षेत्री ५९ रन बनाउँदै क्रिजमा छन् । प्रतियोगितामा १४ टोली सहभागी छन् । सहभागी...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?