ईश्वर पोखरेलको घोषणाका मुख्य १० कुरा : कार्यकारी पदमा दुई कार्यकाल फर्काउने, ओलीलाई बिदा गर्ने
khabarhub.com|
मङ्गलबार, 25 नोभेम्बर 2025, 05:04 अपराह्न
Share
काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर २७ देखि काठमाडौंमा हुने ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। पञ्चायतकालदेखिको लामो राजनीतिक अनुभव, संघर्ष र योगदान गरेका उनले नेतृत्व हस्तान्तरण र संगठन सुधारको आवश्यकता देखाउँदै अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । उनले आफू ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणा गर्दै पूर्वराष्ट्रपति […]