विशेष
प्रतिनिधिसभाको निर्वाचनका लागि राप्रपा आयोगमा दर्ता
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले आयोगमा दल दर्ताको जानकारी दिदै यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव छैन भन्नेमा प्रष्ट भएको भन्दै जिम्मेवार र प्रजातान्त्रिक दल भएकाले दल दर्ता गरेको जानकारी दिएका छन् ।
उनले...
पूरा समाचार पढ्नुहोस्