समाज
मौलाकाली केबलकार
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका- १ मा रहेको मौलाकाली केबलकार । जेनजी आन्दोलनका क्रममा तोडफोडपछि अवरुद्ध रहेको केबलकार मर्मतपछि केही दिनअघि पुन: सञ्चालनमा आएको छ । तस्वीर : विष्णुप्रसाद गौडेल/रासस
पूरा समाचार पढ्नुहोस्