विशेष

घाँस काट्ने क्रममा लडेर १ जनाको मृत्यु

lokaantar.com | मङ्गलबार, 25 नोभेम्बर 2025, 02:40 अपराह्न
Share
घाँस काट्ने क्रममा लडेर १ जनाको मृत्यु
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका घाँस काट्ने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बलबहादुर तवेवुङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका थिए । सोही ठाउँमा लडेर उनको मृत्यु भएको बताइएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?