हेडलाइन
एमाले महाधिवेशनमा २२ सय प्रतिनिधी सहभागी हुने, खाने बस्ने व्यवस्था आफैंले गर्नुपर्ने !
काठमाडौं । आगामी फागुन २१ को निर्वाचनअघि अहिले हरेक पार्टीका नेता कार्यकर्ताहरु महाधिवेशनमा व्यस्त छन् । निर्वाचनमा नजाने भनेर बसेको नेकपा एमालेले पनि आजै मात्र पार्टी दर्ता गराएको छ । निर्वाचन भन्दाअघि एमालेको पनि महाधिवेशन नजिँकिदै छ । एमालेका केन्द्रिय सदस्य माधव ढुंगेलले मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने११औं महाधिवेशन महाधिवेशनमा २१/२२ सय प्रतिनिधी […]
पूरा समाचार पढ्नुहोस्