khabarhub.com|
मङ्गलबार, 25 नोभेम्बर 2025, 02:21 अपराह्न
Share
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । आज सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगानासहित जेन-जी लाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी