नेकपा प्रवेश गर्नेलाई प्रचण्ड-माधवले गरे स्वागत (तस्बिरहरू)
khabarhub.com|
मङ्गलबार, 25 नोभेम्बर 2025, 02:17 अपराह्न
Share
काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट ३५० भन्दा बढी युवा तथा सदस्यहरू प्रवेश गरेका छन् । उनीहरूलाई पेरिसडाँडास्थित अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यालयको प्राङ्गणमा नेपाली कम्युनिष्ट पार्टीका नेताहरू प्रचण्ड, माधव कुमार नेपाल, देव गुरूड, वर्षमान पुन लगायतका नेताहरूले स्वागत गरेका थिए । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी