विशेष
प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । आयोग पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् । ‘आज निर्वाचन आयोगमा दल दर्ता गराएका छौँ। राष्ट्रिय सभाको निर्वाचनका लागि हाम्रो दर्ता नम्बर ९३९ प्राप्त भएको छ। प्रतिनिधि सभा निर्वाचनका लागि […]
पूरा समाचार पढ्नुहोस्