मनोरञ्जन

‘इन्गेजमेन्ट’ चर्चाले हैरान गरिमा, यथार्थ के हो ?

अनलाइनखबर | मङ्गलबार, 25 नोभेम्बर 2025, 01:13 अपराह्न
Share
‘इन्गेजमेन्ट’ चर्चाले हैरान गरिमा, यथार्थ के हो ?
काठमाडौं । मोडल तथा अभिनेत्री गरिमा शर्मा एक फिल्मी कार्यक्रमलाई लिएर अहिले अमेरिका घुमघाममा ब्यस्त छिन् । तर, स्वदेशमा भने उनको ‘इन्गेजमेन्ट’ चर्चा सामाजिक सञ्जालमा गर्माएको छ । उनले इन्गेजमेन्ट गर्दै गरेको फोटो, भिडियो सामाजिक सञ्जालमा ब्यापक सेयर भैरहेको छ । कतिपयले उनलाई बधाई तथा शुभकामना समेत दिएका छन् । यो चर्चाले भने गरिमालाई हैरान […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}