राष्ट्रिय समाचार

राष्ट्रपतिसँग साउदी अरबका राजदूत साद अबुहमिद बिदाइ भेट

kendrabindu.com | मङ्गलबार, 25 नोभेम्बर 2025, 01:14 अपराह्न
Share
राष्ट्रपतिसँग साउदी अरबका राजदूत साद अबुहमिद बिदाइ भेट
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपतिभवनमा आज बिदाइ भेट गरे ।त्यस अवसरमा उनीहरुबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।राष्ट्रपति पौडेलले साउदी राजदूतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेकामा धन्यवाद दिए।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}