समाज

प्रतिनिधि सभा विघटनविरुद्धको रिट: यस्ता छन् सर्वोच्चमा एमालेले गरेका ७ मागदाबी

lokaantar.com | मङ्गलबार, 25 नोभेम्बर 2025, 12:56 अपराह्न
Share
प्रतिनिधि सभा विघटनविरुद्धको रिट: यस्ता छन् सर्वोच्चमा एमालेले गरेका ७ मागदाबी
नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदातलमा रिट निवेदन पेश गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहितको रिट निवेदन दिएको विघटित प्रतिनिधिसभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रतिनिधिसभा विघटनको निर्णय उत्प्रेषणको आदेशले बदर गरी २०८२ भाद्र २४ गते पछिको अवधिलाई शून्य अवधि मानी प्रतिनिधिसभा पुर्नस्थापनासहित सो दिन कायम रहेका राज्यका सबैअङ्ग, निकायहरू पूर्ववतरूपमा यथावत संचालनमा रहने गरी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गर्न एमालेले माग गरेको छ ।  यसैगरी, तत्का...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}